काठमाडौं । कोभिड–१९ ले खेलकुद गतिविधिलाई ठप्प पारेसँगै खेलकुदका संरचनामा पनि प्रयोगविहीन भएका छन् । खेलकुदका गतिविधि खुम्चिँदा थोरै संरचनामा मात्र प्रयोगमा आएका छन् भने केही थलिएका छन् । नेपाली खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषद(राखेप)ले भने आफू मातहत रहेका संरचना धेरैै स्थानमा व्यवस्थित भएको दावी गरेको छ । ७७ वटै जिल्लामा राष्ट्रिय खेलकुद परिषदका…