Logo २१ आश्विन २०८३, बुधबार | Thu Oct 8 2026


भलिबल च्याम्पियनसिप खेल्न नपाएपछि निराश, प्रशिक्षणमा बसेका खेलाडी घर फर्किए

काठमाडौं । फिलिपिन्समा आयोजना हुने एसियन सिनियर महिला भलिबल च्याम्पियनसिप खेल्नबाट बञ्चित भएपछि महिना दिनदेखि तयारी गरिरहेका नेपाली खेलाडी निराश भएका छन् । पहिलो पटक एसियन भलिबल प्रतियोगितामा सहभागी हुने अवसर पाएको नेपाली महिला भलिबल टोलीलाई शुक्रबार एसियन भलिबल कन्फेडेरेसन (एभीसी) ले जारी गरेको तालिकाले स्तब्ध बनायो । आठ टोलीले मात्र प्रतिस्पर्धा गर्ने तालिका सार्वजनिक…