Logo १५ चैत्र २०८२, आइतबार | Mon Mar 30 2026


ईपीएल क्रिकेट : सोमबारका दुवै खेल स्थगित

काठमाडौं । एभरेष्ट प्रिमियर लिग(ईपीएल)ट्वेन्टी–ट्वेन्टी क्रिकेट अन्तर्गत सोमबारका दुवै खेल स्थगित भएको छ । गएरातिको वर्षाले मैदान भिजेकाले भैरहवा ग्लाडियटर्स र चितवन राइनोज तथा काठमाडौं किङ्स–११ र विराटनगर वारियर्सबीचको खेल स्थगित भएको हो । दुवै खेल टस समेत नभई स्थगित भएका हुन् । यसअघि, आइतबार वर्षा हुँदा पोखरा राइनोज र भैरहवा ग्लाडियटर्सबीचको खेल पनि रद्द…