काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टीमको बन्द प्रशिक्षण सुरु भएको छ । अखिल नेपाल फुटबल संघको खेलमैदान सातदोबाटोमा बन्द प्रशिक्षण सुरु भएको हो । प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले पहिलो चरणमा ३५ खेलाडीलाई प्रशिक्षणमा बोलाए पनि २८ जना खेलाडी मात्र उपस्थित भएका थिए । फिफा विन्डोमा नेपालले मोरिसससँग दुई वटा मैत्रीपूर्ण खेल खेल्ने भएकोले खेलाडीहरूलाई बन्द प्रशिक्षणमा…