Logo २३ आश्विन २०८३, शुक्रबार | Fri Oct 9 2026


आहा रारा गोल्डकप फुटबल आजबाट

काठमाडौं । आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको २० औं संस्करण आजबाट सुरु हुँदैछ । दिउँसो २ बजे पोखरा रंगशालामा हुने उद्घाटन खेलमा आयोजक सहारा क्लब र विभागीय टिम एपीएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । आज दुवै टोली जित निकाल्ने लक्ष्यसहित मैदान उत्रनेछन् । यस खेलको विजेताले अन्तिम आठमा बिवाइएसी मिनेसोटा यूएसएसँग खेल्नेछ । सहारा क्लब पोखराको…