Logo ३० श्रावण २०८३, शनिबार | Sat Aug 15 2026


साफ च्याम्पियनसिप उपविजेता नेपाली टोलीलाई जनही ५ लाख नगदसहित सम्मान

काठमाडौं । साफ च्याम्पियनसिप फुटबलमा उपविजेता बनेको नेपाली फुटबल टोलीलाई सरकारले नगदसहित सम्मान गरेको छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा युवा तथा खेलकुद मन्त्रालयले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले पहिलो पटक फाइनलमा स्थान बनाउँदै उपविजेता भएको टोलीलाई जनही ५ लाख नगदसहित सम्मान गर्नुभएको हो । यसअघि १३ औं संस्करणको साफ उपविजेता बनेर स्वदेश फर्किएको…