काठमाडौं । साविक विजेता नेपालले एसिएन सेन्ट्रल जोन च्यालेन्ज कप भलिबलअन्तर्गत महिलातर्फको उपाधि जितेको छ । मंगलबार बंगलादेशको ढाका भएको फाइनलमा उज्वेकिस्तानलाई ३–२ को सेटमा पराजित गर्दै नेपाल च्याम्पियन बनेको हो । प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो सेट २५–२४ ले जितेको नेपालले दोस्रो सेटमा २५–२४ ले नै पराजित भयो । तेस्रो सेट २५–१५ को सहज जित…