Logo ३० श्रावण २०८३, शनिबार | Sat Aug 15 2026


म्यान्चेस्टर सिटीद्वारा आर्सनल पराजित

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटीले आर्सनललाई २–१ ले हराएको छ । गएराति आर्सनलको मैदानमा भएको खेलको ३१ औं मिनेटमा बकायो साकाले गोल गर्दै आर्सनललाई अग्रता दिए । ५७ औं मिनेटमा म्यान्चेस्टर सिटीका रियाद माहारेजले पेनाल्टीमार्फत बराबरी गोल गरे । ५९ औं मिनेटमा आर्सनलका डिफेन्डर ग्याब्रियल रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि टोली १०…