काठमाडौं । मरिसस विरुद्धको दोस्रो मैत्रीपूर्ण फुटबलका लागि नेपालको सुरुवाती ११ टोली घोषणा भएको छ । केहीबेरमा सुरु हुने खेलका लागि कप्तान किरणकुमार लिम्बुको नेतृत्वमा मुख्य प्रशिक्षक अब्दुल्लाह अत्मुताइरीले सुरुवाती ११ टोली घोषणा गरेका हुन् । नेपालको डिफेन्समा सुजल श्रेष्ठ, देवेन्द्र तामाङ, दिनेश राजवंशी र नविन गुरुङ हुँदा मिडफिल्डको जिम्मा एरिक विष्ट, पुजन उपरकोटी र…