काठमाडौं । नेकपा (एमाले) निकट नेपाल खेलकुद महासंघले कोभिडका कारण रोकिएको ‘मेची–महाकाली खेल जागरण अभियान’ शुरु गर्ने भएको छ । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी महासंघले कोभिडका कारण रोकिएको मेची–महाकाली खेल जागरण अभियान शुरु गर्ने जनाएको हो । त्रकार सम्मेलनमा महासंघका संयोजक कृष्ण बस्नेतले गत माघ २३ गते बसेको महासंघको सातौँ केन्द्रीय पदाधिकारी बैठकले आफू…