काठमाडौं । सर्वाेच्च अदालतले राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङलाई तत्काल कामकाज नगर्न अल्पकालीन आदेश दिएको छ । यस अघिका सदस्य सचिव रमेश कुमार सिलवालले दायर गरेको रिटमा सुनुवाइ गर्दै न्यायाधीश हरि फुयाँलको इजलासले उक्त आदेश दिएको हो । यसैगरी सर्वाेच्चले अन्तरिम आदेशका लागी छलफल गर्न दुवै पक्षलाई पुस १२ गते झिकाउन पनि आदेश…