Logo २३ चैत्र २०८२, सोमबार | Mon Apr 6 2026


राजिव पौडेलद्वारा एन्फा अध्यक्षमा उम्मेदवारी घोषणा

काठमाडौं । असार ६ गते हुने अखिल नेपाल फुटबल संघ(एन्फा) को निर्वाचनका लागि फ्रेन्ड्स क्लबका पूर्व अध्यक्ष राजिव पौडेलले सोमबार अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् । राजधानीमा सोमबार एक कार्यक्रमको आयोजना गरेर फ्रेन्ड्स क्लबका पूर्व अध्यक्ष पौडेलले अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका हुन् । अखिल नेपाल फुटबल संघलाई विधान र नियमसंगत तरिकाले चल्न…