काठमाडौं । बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेबारे हल्ला नगरी आवश्यक कानूनी प्रक्रियामा जादाँ के बिग्रन्छ ? भन्दै चर्चित गायक प्रमोद खरेलले प्रश्न गरेका छन् । प्रमोदले सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै सन्दीबारे आफ्नो प्रतिक्रिया दिएका छन् । उनले सन्दीपमाथि केही तत्वहरू हात धोएर लागेको टिप्पणी गरेका छन् । प्रमोद ट्वीटरमा लेखेका छन्, ‘मानौं उ…