Logo २७ आश्विन २०८३, मंगलबार | Tue Oct 13 2026


छैठौं संस्करणको उपाधि उचाल्दैं इतिहास रच्ने दाउमा नेपाल

काठमाडौं । साफ महिला फुटबलमा भारतमाथिको ऐतिहासि जित पछि नेपाल काठमाडौंमा जारी छैठौं संस्करणको साफ महिला फुटबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । विगतका संस्करणको विजेता भारतमाथि १–० को रोमाञ्चक जित सहित उपाधि नजिक पुग्दा नेपालले बंगलादेश प्रतिद्वन्द्वी पाएको छ । काठमाडौंमा जारी साफ महिला फुटबल च्याम्पियनसिपमा शुक्रबार चिरपरिचित प्रतिद्वन्द्वी भारतलाई हराउँदै नेपाल फाइनलमा प्रवेश…