Logo २७ आश्विन २०८३, मंगलबार | Tue Oct 13 2026


इंग्ल्यान्डमाथि पाकिस्तान १० विकेटले विजयी

काठमाडौं । घरेलु टोली पाकिस्तानले इंग्ल्यान्डविरुद्धको दोस्रो टी–ट्वान्टी अन्तराष्ट्रिय खेलमा जित हात पारेको छ । कराँचीमा बिहीबार राति पाकिस्तानले भ्रमणकारी टोलीलाई १० विकेटले पराजित गरेको हो । यस जितसँगै इंग्ल्यान्डविरुद्ध घरेलु टोलीले ७ खेलको सिरिजमा १–१ को बराबरी गरेको छ । इंग्ल्यान्डले दिएको २ सय रनको लक्ष्य घरेलु टोलीले १९ ओभर ३ बलमा बिना विकेटको…