Logo ३ भाद्र २०८३, बुधबार | Wed Aug 19 2026


चेल्सीले लेष्टर सिटीलाई हरायो

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले लेस्टर सिटीलाई हराएको छ । शनिबार राति भएको खेलमा चेल्सीले लेस्टरलाई २–१ ले हराएको हो । चेल्सीका लागि रहिम स्ट्रर्लिङले दुई गोल गरे भने लेस्टरका लागि हार्भे बर्नेसले एक गोल गरे । खेलको ४७ औं मिनेटमा स्ट्रर्लिङले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । ६३ औं मिनेटमा स्ट्रर्लिङले…