काठमाडौं । यसै महिना हुने एएफसी वुमन्स क्लब च्याम्पियनसिप खेल्न राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी शनिबार भारत प्रस्थान गरेकी छन् । सावित्रा गत महिना मात्र पुनः भारतीय क्लब गोकुलम केरेला एफसीमा आबद्ध भएकी थिइन् । अर्को महिना स्वदेशमा आयोजना हुने साफ च्याम्पियनसिप अघि सावित्रा व्यवसायिक फुटबल खेल्न भारत गएकी हुन् । दुई वर्षअघि…