Logo २७ आश्विन २०८३, मंगलबार | Tue Oct 13 2026


एन्फाको विशेष साधारण सभा आज, दुई सदस्य निर्वाचित गर्ने

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को विशेष साधारण सभा आज बुधबार हुँदैछ । त्रिपुरेश्वरस्थित वल्र्ड ट्रेड सेन्टरमा हुने विशेष साधारण सभाले एन्फा कार्यसमितिमा दुई सदस्य निर्वाचित गर्नेछ । एन्फाको गत साउन २६ गते बसेको कार्यसमिति बैठकले बुधबारको लागि विशेष साधारण सभाको मिति तोकेको थियो । असार ६ गते भएको एन्फाको निर्वाचनमा २१ सदस्यीय…