Logo २७ आश्विन २०८३, मंगलबार | Tue Oct 13 2026


पाकिस्तानविरूद्धको छैटौं टी–ट्वान्टीमा इंग्ल्यान्डको जित

काठमाडौं । पाकिस्तान र इंग्ल्याण्डबीचको टी–ट्वान्टी सिरिज अन्तर्गत भएको छैटौं खेलमा इंग्ल्यान्डले जित निकालेको छ । लाहोरमा शुक्रबार राति भएको खेलमा इंग्ल्यान्डले पाकिस्तानलाई ८ विकेटले हराएको हो । यस जितसँगै इंग्ल्यान्डले ७ खेलको सिरिजमा ३–३ को बराबरी गरेको छ । दुई टोलीबीचको अन्तिम तथा निर्णायक खेल आइतबार हुनेछ । पाकिस्तानले दिएको १ सय ७० रनको…