Logo ३ भाद्र २०८३, बुधबार | Wed Aug 19 2026


रियल मड्रिडको लगातार दोस्रो जित

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले लगातार दोस्रो जित निकालेको छ । शनिबार राति भएको खेलमा सेल्टा भिगोलाई ४–१ ले हराउँदै रियलले लगातार दोस्रो जित निकालेको हो । रियलको जितमा करिम बेन्जिमा, लुका मोड्रिच, भिनिसियस जुनियर र फेडेरिको भाल्भर्डेले १–१ गोल गरे भने सेल्टाका इयागो आसपासले एक गोल फर्काए । खेलको १४ औं…