Logo २ भाद्र २०८३, मंगलबार | Wed Aug 19 2026


रियल म्याड्रिडको विजयी सुरुवात

काठमाडौं । साविक विजेता रियल मड्रिडले स्पेसिन लिगको नयाँ सिजनमा विजयी सुरुवात गरेको छ । ला–लिगाअन्तर्गत आइतबार राति भएको खेलमा रियलले अल्मेरियालाई २–१ ले हराउँदै विजयी सुरुवात गरेको हो । अल्मेरियाको मैदानमा भएको खेलमा रियललाई विजयी गराउन लुकास भाज्क्वेज र डेभिड अलाबाले एक एक गोल गरे । अल्मेरियाका लागि लार्जि रामाजानीले गोल गरे । खेलको…