काठमाडौं । प्रि–सिजन टुर अन्तर्गतको मैत्रीपूर्ण खेलमा म्यानचेस्टर सिटीले बायर्न म्युनिखलाई पराजित गरेको छ । आइतबार बिहान भएको खेलमा सिटीले बायर्नलाई १–० ले पराजित गरेको हो । सिटीलाई जित दिलाउन एर्लिङ हालाण्डले निर्णायक गोल गरे । अमेरिकामा भएको खेलमा सिटीका हालाण्डले १२ औं मिनेटमा गोल गर्दै टिमलाई १–० गोलको जित दिलाए । हालाण्ड यसै सिजन…