१९ वर्षमुनिको महिला क्रिकेटको कप्तानमा कृतिका मरासिनी « Imagekhabar – Online News Portal of Nepal
२३ असार २०७९, बिहीबार | Thu Jul 7 2022


१९ वर्षमुनिको महिला क्रिकेटको कप्तानमा कृतिका मरासिनी


117
Shares

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले १९ वर्षमुनिको नेपाली राष्ट्रिय महिला क्रिकेट टीमको कप्तानमा कृतिका मरासिनीलाई छनोट गरेको छ ।

सोमबार क्यानले सामाजिक सञ्जालमार्फत् १९ वर्षमुनिको नेपाली राष्ट्रिय महिला क्रिकेट टीमको कप्तानमा कृतिका मरासिनीलाई छनोट गरेको जानकारी गराएको हो ।

केही अघिपनि क्यानले राष्ट्रिय महिला टीममा परिवर्तन गरेको थियो । उसले महिला टीमकी उपकप्तानलाई हटाएको थियो ।