Logo २३ चैत्र २०८२, सोमबार | Mon Apr 6 2026


वर्षा बाधक हुँदा नेपालको एशियाकप यात्रा समाप्त

काठमाडौं । वर्षाका कारण नेपाल र युएईको खेल अवरुद्ध भएपछि युएई समूह विजेताको आधारमा फाइनलमा प्रवेश गर्दा नेपालको एशिया कप खेल्ने लक्ष्य समाप्त भएको छ । युएईलाई हराउँदै फाइनल पुग्ने लक्ष्यसहित मैदान उत्रिएको नेपालले वर्षाका कारण जवाफी ब्याटिङ गर्न नपाउँदा युएई समूह चरणको नतिजाको आधारमा फाइनल प्रवेश गरेको हो । यस्तै एशियाकप छनोटको नेपालको यात्रा…