Logo २७ आश्विन २०८३, मंगलबार | Tue Oct 13 2026


सन्दीपलाई थप सात दिन हिरासत राख्न अदालतकाे अनुमति लिने प्रहरीको तयारी

काठमाडौं । नाबालिग बलात्कार आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेलाई थप अनुसन्धानकाे लागि अझै ७ दिन हिरासतमा राख्ने प्रहरीले तयारी गरिरहेकाे छ । प्रहरीले लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अदालतसँग अनुमति लिने तयारी गरिरहेकाे हाे । अनुसन्धानका खटिएका एक प्रहरी अधिकृतका अनुसार अनुसन्धान नसकिएकोले अझै एक साता हिरासतमा राखेर अनुसन्धान गर्न दिन जिल्ला अदालत…