Logo २० असार २०८३, शनिबार | Sat Jul 4 2026


नेपाल र केन्याबीचको तेस्रो खेल आज

काठमाडौं । नेपाल र केन्याबीचको टी–ट्वान्टी अन्तराष्ट्रिय क्रिकेट श्रृंखलाको तेस्रो खेल आज आइतबार हुँदैछ । केन्याको नैरोबीस्थित जिमखाना क्रिकेट रंगशालामा दिउँसो पौने ४ बजे खेल सुरु हुनेछ । दुवै टोली आजको खेल जित्दै श्रृंखलामा अग्रता लिने योजनामा छन् । पाँच खेलको सिरिजमा नेपाल र केन्या १–१ को अवस्थामा रहेको छ । बिहीबार भएको पहिलो खेलमा…