Logo २० असार २०८३, शनिबार | Sat Jul 4 2026


नेपाल र केन्याबीचको दोस्रो खेल आज

काठमाडौं । नेपाल र केन्याबीचको टी–ट्वान्टी अन्तराष्ट्रिय क्रिकेट श्रृंखलाको दोस्रो खेल आज शुक्रबार हुनेछ । केन्याको नैरोबीस्थित जिमखाना क्रिकेट रंगशालामा दिउँसो पौने ४ बजे खेल सुरु हुनेछ । शुक्रबारको खेल पनि जित्दै नेपाल श्रृंखलामा २–० को अग्रता लिने लक्ष्यमा रहेको छ । यता, केन्या भने पहिलो खेलमा व्यहोरेको हारको बदला लिने योजनामा हुनेछ । बिहीबार…