Logo ५ भाद्र २०८३, शुक्रबार | Fri Aug 21 2026


यू १९ पुरुष क्रिकेट : लुम्बिनीसँग प्रदेश १ पराजित

काठमाडौं । राजधानीमा जारी एक दिवसीय वाईवाई यु–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले प्रदेश १ लाई हराएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा सम्पन्न खेलमो लुम्बिनीले प्रदेश १ लाई ६ विकेट पराजित गरेको हो । यससँगै लुम्बिनीले जारी प्रतियोगितामा पाँच खेलबाट चौथो जित निकालेको छ । लुम्बिनीले तालिकामा ८ अंक बनाएको छ ।…