काठमाडौं । ब्राजिलियन फुटबल हस्ती पेलेको ८२ वर्षको उमेरमा निधन भएको छ । पछिल्लो समय मिर्गौला र प्रोस्टेटको समस्याबाट ग्रस्त पेलेको बिहीबार राति ब्राजिलको साओ पाउलोस्थित अल्बर्ट आइन्स्टाइन अस्पतालमा कोलोन क्यान्सरको उपचारकै क्रममा निधन भएको हो । पेलेकी छोरी केली नासिमेन्तोले बिहीबार राति आफ्ना पिता पेलेको स्वर्गारोहण भएको विवरण सामाजिक सञ्जालमार्फत दिएकी हुन् । पेलेको…