काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुने यू–१९ राष्ट्रिय प्रतियोगिताको लागि सुदुरपश्चिम प्रदेशले आफ्नो टिमको घोषणा गरेको छ । सुदुरपश्चिम प्रदेशले अनुराग सिंहको कप्तानीमा १४ सदस्सीय टोलीको घोषणा गरेको हो । प्रतियोगितामा सुदुरपश्चिम प्रदेश सहित सात प्रदेशको टोलीको सहभागीता रहने छ । प्रतियोगिता मंसिर ७ गतेबाट १९ गतेसम्म टियू क्रिकेट मैदान र मुलपानी…