Logo २८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026


विराटनगर सुपर किङ्सको कप्तानी आन्द्रे म्याकार्थी गर्ने

काठमाडौं । नेपाल टि–२० क्रिकेट लिगमा फ्रेन्चाईज टोली विराटनगर सुपर किङ्सको कप्तानी आन्द्रे म्याकार्थीले गर्ने भएका छन् । विराटनगरले बुधबार पत्रकार सम्मेलन गर्दै वेस्ट इण्डिजका ब्याट्सम्यान म्याकार्थीले विराटनगर सुपर किङ्सको कप्तानी गर्ने जनाएको हो । विराटनगरले म्याकार्थीको कप्तानीमा १७ सदस्सीय टिम समेत घोषणा भएको छ । विराटनगरले प्रतियोगिताका लागि जर्सी समेत सार्वजनिक गरेको छ ।…