काठमाडौं । ओपनर आसिफ शेख र ज्ञानेन्द्र मल्लको शतकीय साझेदारीमा नेपालले युएईसँगको तीन एकदिवसीय सिरिज जितेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयमा भएको अन्तिम तथा तेस्रो खेलमा नेपालले पाहुना टोली युएइलाई ६ विकेटले हराउँदै श्रृंखला २–१ ले पक्षमा पारेको हो । जितको लागि १ सय ७७ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ४०.१ ओभरमा ४ विकेट…