Logo २८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026


नेपाल टी–ट्वान्टी : आज दुई खेल हुँदै

काठमाडौं । काठमाडौंमा जारी नेपाल टी–ट्वान्टी क्रिकेट लिगमा बुधबार दुई खेल हुँदैछन् । दुवै खेल कीर्तिपुरस्थित टियु मैदानमा हुनेछ । बुधबारको पहिलो खेलमा लुम्बिनी अल स्टार र फार वेस्ट युनाइटेडबीचमा खेल हुँदैछ । खेल बिहान ९ बजेबाट सुरु हुनेछ । लुम्बिनी लगातार चौथो जित निकाल्न चाहन्छ भने युनाइटेड दोस्रो जितको खोजीमा रहेको छ । लुम्बिनी…