Logo २२ असार २०८३, सोमबार | Mon Jul 6 2026


बार्सिलोनाले भिल्ला रियललाई हरायो

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले भिल्ला रियललाई हराएको छ । शुक्रबार राति भएको खेलमा बार्सिलोनाले भिल्ला रियललाई ३–० ले हराएको हो । बार्सिलोनाको जितमा रोबर्ट लेवान्डोस्कीले दुई गोल गरे भने अन्सु फातीले एक गोल गरेका थिए । खेलको ३१ औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । ३५ औं मिनेटमा लेवान्डोस्कीले…