Logo ५ भाद्र २०८३, शुक्रबार | Fri Aug 21 2026


च्याम्पियन्स लिग फुटबलको नकआउट चरणको ‘ड्र’ सार्वजनिक

काठमाडौं । युएफा च्याम्पियन्स लिग फुटबलको राउण्ड अफ सिक्सटिनको खेल तालिका सार्वजनिक गरिएको छ । यूईएफएले सोमबार नकआउट चरणको 'ड्र' सार्वजनिक गरेको हो । स्विट्जरल्याण्डको न्योन शहरमा निकालेको ‘ड्र’ अनुसार साविक विजेता रियल मड्रिडले लिभरपुलको सामना गर्नेछ । अघिल्लो सिजनको फाइनलमा यी दुई टोली भिड्दा रियल मड्रिड १–० ले विजयी भएको थियो । यसपटक राउण्ड…