Logo ५ भाद्र २०८३, शुक्रबार | Fri Aug 21 2026


विश्वकप फुटबल : नकआउट चरणकाे आज दुई खेल

काठमाडाैं । कतारमा जारी विश्वकप फुटबलमा आजदेखि नकआउट चरण अर्थात अन्तिम १६ को खेलहरु सुरु हुँदैछन । समूह चरणको खेल सकिएको भोलिपल्टै नकआउट चरणका खेलहरु सुरु हुन लागेका हुन् । आजदेखि सुरु हुने नकआउट चरणका खेल अझै रोमाञ्चक हुने अपेक्षा छ । आज अन्तिम १६ को दुई खेल हुनेछन् । जहाँ समूह ए को विजेता…