Logo २८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026


सट्टेबाजी, म्याच फिक्सिङ र श्रम स्वीकृतिबारे अनुसन्धान गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को आयोजना तथा विवादित भारतीय कम्पनी सेभेन थ्री स्पोर्टसको सञ्चालनमा जारी फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल टी–२० लिगमा देखिएको विवादबारे गृह मन्त्रालयले चासो दिएको छ । ९ पुसदेखि त्रिवि मैदानमा सुरु भएको प्रतियोगितामा खुलेआम सट्टेबाजी, सम्भावित म्याच फिक्सिङ र श्रम स्वीकृतिबिना विदेशी खेलाडीलाई खेलाइएकोबारे अनुसन्धान गर्न गृहमन्त्री रवि लामिछानेले प्रहरी मुख्यालयलाई…