काठमाडाैं । राजधानीमा जारी नेपाल टी–ट्वान्टी क्रिकेटमा काठमाडौं नाईट्सलाई पराजित गरेको फार वेस्ट युनाईटेडको प्लेअफ सम्भावना कायमै राखेको छ । टियु मैदान किर्तिपुरमा फार वेस्टले काठमाडौंसँग ८४ रनको जित हात पारेको हो । फार वेस्टले दिएको १ सय ९८ रनको लक्ष्य पछ्याएको काठमाडौंले २० ओभरमा ९ विकेट गुमाएर १ सय १४ रन बनायो । फराकिलो…