Logo ५ भाद्र २०८३, शुक्रबार | Fri Aug 21 2026


बंगबन्धु एशियन यू–२३ भलिबलको खेल तालिका सार्वजनिक

काठमाडौं । बंगलादेशमा आयोजना हुने बंगबन्धु एसियन यू–२३ सेन्ट्रल एसियन जोन अन्तराष्ट्रिय पुरुष भलिबल च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ । आयोजक बंगलादेश, नेपाल, किर्गिस्तान र श्रीलंका गरी चार टीम सहभागी रहने प्रतियोगिता आगामी पुस ७ गतेदेखि सुरू हुनेछ । प्रतियोगिताको उद्घाट्न खेलमा नेपालले आयोजक बंगलादेशको सामना गर्नेछ । पुस ८ गते नेपालले श्रीलंकासँग र…