Logo ५ भाद्र २०८३, शुक्रबार | Fri Aug 21 2026


हारेपनि फ्रान्सका राष्ट्रपतिले मैदानमै गएर भने – खेलाडीप्रति गर्व छ

एजेन्सी । यस पटक फिफा विश्वकप फुटबलको फाइनलमा पराजय भोगेपछि फ्रान्स निकै दुखी भएको छ । यसैबीच, फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले खेलाडीहरूलाई भेटेर प्रोत्साहन दिएका थिए । अर्जेन्टिनासँग टाइब्रेकरमा फ्रान्स पराजित भएपछि राष्ट्रपति म्याक्रोनले मैदानमै गएर आफ्ना देशका सबै खेलाडीलाई भेटेर सान्त्वना दिएका थिए । म्याक्रोनले फ्यानहरु पक्कै दुखी तर खेलाडीहरु प्रति गर्व गरेको बताएका…