Logo २८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026


सातौं एनभिए महिला तथा पुरुष क्लव भलिबल च्याम्पियनसिपमा आर्मी क्क्लव अन्तिम चारमा प्रवेश

काठमाडाैं । राजधानीमा जारी सातौं एनभिए महिला तथा पुरुष क्लव भलिबल च्याम्पियनसिपको महिलातर्फ समूह छिनोफानोका लागि भएको प्रतिष्पर्धामा त्रिभुवन आर्मी क्क्लवले अर्को विभागीय टोली एपिएफमाथि ३–२ को रोमाञ्चक जित निकाल्दै समूह विजेता बनेर अन्तिम चारमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सम्पन्न खेलमा पराजित भएपनि एपिएफ उपविजेता बनेको बन्दै सेमिफाइनलमा पुगेको हो…