Logo २८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026


जोकोभिच अष्ट्रेलियन ओपन टेनिसको दोस्रो चरणमा

काठमाडौं । सर्बियन टेनिस खेलाडी नोभाक जोकोभिच अष्ट्रेलियन ओपन टेनिसको दोस्रो चरणमा प्रवेश गरेका छन् । मेलबर्नमा जारी वर्षको पहिलो ग्रान्डस्लाम टेनिसको पहिलो चरणको खेलमा स्पेनका रोबर्टो कार्बालेस बेनालाई हराउँदै जोकोभिच दोस्रो चरणमा पुगेका हुन् । रोबर्टो विरुद्धको खेल ९ पटकका अष्ट्रेलियन ओपन च्याम्पियन जोकोभिचले ६–३, ६–४ र ६–० ले जिते । ३५ वर्षीय जोकोभिचले…