Logo २८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026


नापोलीको सहज जित

काठमाडौं । इटालियन सिरी 'ए' फुटबलमा नापोलीले सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा नापोलीले सालेरनिटानामाथि २–० को सहज जित निकालेको हो । खेलको पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा जियोभानी डी लोरेन्जोले गोल गर्दै नापोलीलाई अग्रता दिलाएका थिए । ४८औं मिनेटमा भिक्टरले भिक्टर ओसीम्हेनले गोल गर्दै नापोलीलाई २–० ले अघि…