बैतडी । बैतडीको दशरथचन्द नगरपालिकामा सोमबारदेखि नगरस्तरीय महिला टि-२० क्रिकेट प्रतियोगिता सुरु भएको छ । दशरथचन्द नगरपालिकाले आयोजना गरेको प्रतियोगिता निङ्गलाशैनी खेलमैदानमा सुरु भएको हो । दशरथचन्द नगरपालिकाका उपप्रमुख कौशिला चन्दले महिलाहरुको क्रिकेट खेलतर्फ रुची बढाएर दक्ष खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको बताउनुभयो । नगरका ७ टोलीको सहभागिता रहेको प्रतियोगिताको प्रथम पुरस्कार २५…