Logo २८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026


स्पेन र इटाली सेमिफाइनलमा भिड्ने

एजेन्सी । यूईएफए नेसन्स लिगको सेमिफाइनलमा इटाली र स्पेन भिड्ने भएका छन् । युरोपियन फुटबलको सर्वोच्च निकाय (युइएफए) ले बुधबार निकालेको ‘ड्र’ अनुसार दोस्रो सेमिफाइनलमा स्पेन र इटाली भिड्ने भएका हुन् । पहिलो सेमिफाइनलमा भने आयोजक नेदरल्यान्ड्स र क्रोएसिया भिड्ने छन् । क्रोएसिया नेसन्स लिग १ को समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको…