Logo २८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026


राष्ट्र निर्माणमा स्वच्छ खेलकुदकाे आवश्यक: उपसभामुख इन्दिरा

काठमाडाैं । प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानामगरले राष्ट्र निर्माणका लागि स्वच्छ खेलकुद आवश्यक रहेको बताउनुभएको छ । शनिबार ‘स्वच्छ वातावरण, स्वस्थ जीवन’ भन्ने नाराका साथ काठमाडौंमा सुरु भएको म्याराथन प्रतियोगिता बोल्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । उहाँले खेलकुद राष्ट्रको गहना भएको बताउनुभयो । त्यस्तै, साेही कार्यक्रममा बोल्दै उर्जा तथा जलस्रोत राज्यमन्त्री दिपकबहादुर सिंहले सरकारले खेल…