Logo २८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026


सेभेन थ्री स्पोर्ट्सले गर्‍यो नेपाल टी–२० लिगको सम्झौता रद्द

काठमाडौं । भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सले नेपाल टी–२० लिगको सम्झौता एकतर्फी रुपमा रद्द गरेको छ । नेपाल टी–२० लिगको रणनीतिक तथा व्यावसायिक साझेदार भारतीय कम्पनीले सम्झौता रद्द गरेको पत्र नेपाल क्रिकेट संघ क्यानलाई पठाएको हो । प्रतियोगिताका लागि राष्ट्रिय खेलकुद परिषदको सहमति प्राप्त नभएको कारण देखाउँदै कम्पनीले क्यानलाई आज इमेलमार्फत ‘सम्झौता रद्द’ सम्बन्धी सूचना…