Logo २८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026


डडेल्धुरामा म्याराथुन दौड हुने

डडेल्धुरा । महाशिवरात्रीको अवसर पारेर फागुन ६ गते डडेल्धुरामा अमरगढी हाफ म्याराथन प्रतियोगिता हुने भएको छ । महाशिवरात्री तथा २६० औं नेपाली सेना दिवस २०७९ को अवसरमा ढुंगे किल्लाको संरक्षण, प्रवर्द्धन गर्न तथा पर्यटकीय आकर्षण बढाउन रणबम गण दहब्यारेकद्वारा दौड प्रतियोगिताको आयोजना हुन लागेको नेपाली सेनाका प्रमुख सेनानी बालमुकुन्द थापाले जानकारी दिनुभयो । नागरिक सेना…