कठमाडौं । शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा राष्ट्रिय महिला भलिबल प्रतियोगिताको छैटौं संस्करण शनिबारदेखि सुरु भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा उद्घाटन खेलमा विभागीय टिम त्रिभुवन आर्मी क्लब र न्यू डायमन्ड आमनेसामने हुँदैछन् । प्रतियोगितामा साविक विजेता सशस्त्र प्रहरी बलको एपीएफ क्लब, न्यु डायमन्ड युथ स्पोर्ट्स क्लब, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब,…