Logo २८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026


एसी मिलानको लज्जास्पद हार

एजेन्सी । इटालियन सिरी 'ए' फुटबलमा एसी मिलानले लज्जास्पद हार बेहोरेको छ । मंगलबार राति भएको खेलमा मिलानले लाजियोसँग ४–० को हार बेहोरेको हो । खेलको चौंथो मिनेटमा सेर्जिग मिलिन्कोभिचले गोल गर्दै लाजियोलाई अग्रता दिलाएका थिए । ३८ औं मिनेटमा माटिया जाकाग्नीले गोल गर्दै लाजियोलाई २–० को अग्रता दिलाए । ६७ औं मिनेटमा लुइस अल्बर्टोले…